ne_tq/jdg/09/04.md

409 B

अबीमेलेकले चाँदीका सत्तरीवटा सिक्‍का केका निम्ति प्रयोग गरे?

अबीमेलेकले चाँदीका सत्तरीवटा सिक्‍का हुर्दुङ्गे र साहसी मानिसहरू भाडामा लिन प्रयोग गरे ।