ne_tq/jdg/09/03.md

389 B

अबीमेलेककी आमाका नातेदारहरूले उनलाई पछि लाग्‍न किन सहमत भए?

तिनीहरूले अबीमेलेकलाई पछि लाग्‍न सहमत भए किनभने तिनीहरूले,"उनी हाम्रै भाइ हुन्" भने ।