ne_tq/jdg/08/33.md

443 B

गिदोनको मृत्यु हुनेबित्तिकै के भयो?

गिदोनको मृत्यु हुनेबित्तिकै इस्राएलका मानिसहरू फेरि बाल देवताहरूतर्फ फर्के र त्यसलाई पुजा गरेर आफैँलाई वेश्याजस्‍ता तुल्याए ।