ne_tq/jdg/08/27.md

431 B

गिदोनले कुण्डलहरूबाट के बनाए?

गिदोनले कुण्डलहरूबाट एउटा एपोद बनाए ।

सुनको एपोदलाई इस्राएलले के गरे?

त्यसलाई पुजा गरेर इस्राएलले आफूलाई वेश्याजस्‍तै तुल्याए ।