ne_tq/jdg/08/23.md

361 B

इस्राएलका मानिसहरूमाथि कसले राज्य गर्नेछ भनेर गिदोनले भने?

परमप्रभुले नै इस्राएलका मानिसहरूमाथि राज्य गर्नुहुनेछ भनेर गिदोनले भने ।