ne_tq/jdg/08/09.md

575 B

आफैँले किल्ला भत्काइदिनेछन् भनेर गिदोनले पनीएलका मानिसहरूलाई किन भने?

सुक्कोतका मानिसहरूले इन्कार गरेझैँ तिनीहरूले उनको सेनालाई रोटी नदिएकाले, आफैँले किल्ला भत्काइदिनेछन् भनेर गिदोनले पनीएलका मानिसहरूलाई भने ।