ne_tq/jdg/08/01.md

421 B

एफ्राइमका मानिसहरूले गिदोनसँग किन बहस गरे?

मिद्यानीहरूका विरूद्धमा युद्ध गर्न जाँदा उनले तिनीहरूलाई नबोलाएका कारण एफ्राइमका मानिसहरूले गिदोनसँग बहस गरे ।