ne_tq/jdg/07/22.md

522 B

जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले के गर्नुभयो?

जब उनीहरूले तीन सय वटा तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो ।