ne_tq/jdg/07/19.md

531 B

गिदोनका सेनाहरूले कहिले तुरहीहरू फुके र आफ्‍ना हातहरूमा भएका गाग्रोहरू फुटाए?

जब मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए तब गिदोनका सेनाहरूले तुरहीहरू फुके र आफ्‍ना हातहरूमा भएका गाग्रोहरू फुटाए ।