ne_tq/jdg/07/10.md

506 B

यदि गिदोन डराए भने उनको साहस के कुराले बढाउने थियो?

यदि गिदोन डराए भने उनलाई तल छाउनीमा गएर तिनीहरूले भनिरहेरका कुरा सुन्‍न भनिएको थियो जसले गर्दा छाउनीमा आक्रमण गर्न तिनको साहस बढ्ने थियो ।