ne_tq/jdg/07/04.md

401 B

परमप्रभुले गिदोनलाई सेनाहरू तल खोलामा लैजान भनी किन भन्‍नुभयो?

गिदोनसगँ को जानेछ भनी उनलाई बताएर सेनाहरूको संख्‍या कम गर्न परमप्रभु चाहनुहुन्थ्यो ।