ne_tq/jdg/07/03.md

572 B

परमप्रभुले डराइरहेका सेनाहरू किन फिर्ता पठाउनुभयो?

परमप्रभुले डराइरहेका सेनाहरू फिर्ता पठाउनुभयो यस हेतुले कि हाम्रो आफ्‍नै शक्‍तिले हामीलाई बचायो भनी इस्राएलले परमप्रभुको विरूद्धमा कसैले घमण्‍ड गर्न नसकोस् ।