ne_tq/jdg/06/38.md

382 B

गिदोनले ऊन एकसाथ दबाएर त्‍यसबाट शीत निचोड्दा त्‍यहाँ कति पानी थियो?

गिदोनले उनले ऊन निचोरे, र ऊनबाट शीत निचरेर त्‍यहाँ पूरा एक बटुको पानी थियो ।