ne_tq/jdg/06/36.md

731 B

गिदोनलाई परमप्रभुले इस्राएललाई बचाउनलाई आफूलाई प्रयोग गर्ने इच्छा गर्नुभएको थाहा पाउन तिनले के गरे?

गिदोनले खलामा भेडाको ऊन राखे र भने यदि ऊनमा मात्र शीत पर्‍यो र जमिनचाहिं पुरै सुक्खा रह्यो भने तिनले जान्‍नेछन् कि परमप्रभुले इस्राएललाई बचाउन तिनलाई प्रयोग गर्नुभएको हो ।