ne_tq/jdg/06/30.md

486 B

सहरका मानिसहरूले किन गिदोनलाई मार्न चाहन्‍थे?

मानिसहरूले गिदोनलाई मार्न चाहन्‍थे किनभने त्यसले बाल देवताको वेदी भत्‍काइदिएको थिए र त्‍यस छेउको अशेरा देवीको मुर्ति ढालिदिएका थिए ।