ne_tq/jdg/06/27.md

491 B

गिदोनले किन परमप्रभुले भन्‍नुभएको काम रातमा गरे?

गिदोनले परमप्रभुले भन्‍नुभएको काम रातमा गरे किनभने दिनमा त्‍यो काम गर्न तिनी आफ्‍ना बाबुका घराना र नगरका मानिसहरूसँग सह्रै डराउँथे ।