ne_tq/jdg/06/23.md

420 B

आफूले परमप्रभुका दूतलाई देखेको भनी थाहा पाउँदा गिदोन किन डराए?

आफूले परमप्रभुका दूतलाई देखेको भनी थाहा पाउँदा गिदोन डराए किनकि तिनले आफू मर्नेछन् भनी सोचे ।