ne_tq/jdg/06/21.md

578 B

परमप्रभुका दूतले आफ्नो हातको लौरोको टुप्पो पसारेर त्‍यो छुँदा के भयो?

परमप्रभुका दूतले आफ्नो हातको लौरोको टुप्पो पसारेर मासु र अखमिरी रोटीलाई छोए, तब चट्टानबाट एउटा आगो निस्‍कियो र मासु र अखमिरी रोटीलाई भस्म गर्‍यो ।