ne_tq/jdg/06/13.md

500 B

परमप्रभुले इस्राएलका मानिसहरूलाई के गर्नुभएको थियो भनी गिदोनले सोचे?

गिदोनले परमप्रभुले तिनीहरूलाई त्याग्‍नुभएको र मिद्दानीका शक्‍तिमा तिनीहरूलाई सुम्‍पिदिनुभएको भनी गिदोनले सोचे ।