ne_tq/jdg/04/17.md

329 B

सीसरा याएलको पालमा किन गए?

हासोरका राजा याबीन र याएलका पति हेबेरको परिवारका बिचमा मिलाप भएको हुनाले सीसरा याएलको पालमा गए ।