ne_tq/jdg/04/03.md

593 B

इस्राएलका मानिसहरूले सहायताको लागि परमप्रभुलाई किन पुकारे?

इस्राएलका मानिसहरूले सहायताको लागि परमप्रभुलाई पुकारे, किनभने सीसरासँग नौ सय फलामका रथहरू थिए र तिनले इस्राएलका मानिसलाई बिस वर्षसम्म बलपुर्वक अत्‍याचार गरे ।