ne_tq/jdg/02/21.md

962 B

यहोशूको मृत्‍यु हुँदा उनले बाँकी छोडेका सबै जातिलाई परमेश्‍वरले इस्राएलबाट किन धपाउनुभएन?

यहोशूको मृत्‍यु हुँदा उनले बाँकी छोडेका सबै जातिलाई परमेश्‍वरले इस्राएलबाट धपाउनुभएन यस हेतुले कि इस्राएलीहरूले परमप्रभुको मार्ग तिनीहरूका पुर्खाहरूले झैँ कायम गर्नेछन् की गर्नेछैनन् र त्यसमा हिँड्नेछन् या छैनन् भनी परमप्रभुले तिनीहरूको जाँच लिन सक्नुभएको होस् ।