ne_tq/jdg/02/07.md

363 B

मानिसहरूले कहिलेसम्म परमप्रभुको सेवा गरे?

मानिसहरूले यहोशू र उनी भन्दा बढी बाँचेका धर्म-गुरुहरूका जीवनकालभरि नै परमप्रभुको सेवा गरे ।