ne_tq/jdg/01/28.md

541 B

इस्राएल शक्तिशाली भएपछि, तिनीहरूले कनानीहरूलाई के गरे?

इस्राएल शक्तिशाली भएपछि तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रमले सेवा गर्न लगाए, तर तिनीहरूलाई कहिल्यै पनि पूर्ण रूपमा बाहिर निकालेनन् ।