ne_tq/jdg/01/25.md

631 B

योसेफका घरानाका जासुसहरूलाई बेथेलभित्र कसरी प्रवेश गर्ने भनेर बाटो देखाइदिने मानिसलाई के भयो?

जासुसहरूले त्यस मानिस र उसका जम्मै परिवारलाई जान दिए र त्यो मानिस हित्तीहरूको देशमा गयो र एउटा सहर निर्माण गर्‍यो अनि त्यसलाई लूज नाउँ दियो ।