ne_tq/jdg/01/21.md

537 B

यबूसीहरू बेन्यामीनका मानिसहरूसँग यरूशलेममा किन बसोबास गरे?

यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बेन्यामीनका मानिसहरूले बाहिर निनिकालेको कारण तिनीहरू बेन्यामीनका मानिसहरूसँग यरूशलेममा बसोबास गरे ।