ne_tq/jdg/01/01.md

401 B

कनानीहरूको विरूद्ध युद्ध लड्‍न जाँदा इस्राएलीहरूलाई कसले अगुवाइ गर्नेछ?

कनानीहरू विरूद्ध युद्ध लड्‍न जाँदा इस्राएलीहरूलाई यहूदाले अगुवाइ गर्नेछ ।