ne_tq/jas/05/16.md

959 B

निको हुनको निम्ति विश्‍वासीहरूले एक अर्कासँग कुन-कुन दुईवटा कुरा गर्नुपर्छ भनी याकूब भन्छन् ?

विश्‍वासीहरूले एक अर्कासँग आ-आफ्ना पाप मानिलिनुपर्छ र एक अर्काको निम्ति प्रार्थना गर्नुपर्छ । [५:१६]

एलियाको उदाहरणबाट याकूब प्रार्थनाको बारेमा के भन्दछन् ?

धर्मी मानिसको प्रार्थनाले महान् परिणामहरू ल्याउँछ भन्‍ने कुरा एलियाको उदाहरणले हामीलाई देखाउँछ । [५:१६-१८]