ne_tq/jas/04/03.md

627 B

परमेश्‍वरको सामु केही पाऊँ भनी राखेका अन्तर-बिन्तीहरू विश्‍वासीहरूले किन प्राप्‍त गर्दैनन् ?

तिनीहरूले आफ्ना बिन्तीहरू प्राप्‍त गर्दैनन् किनभने तिनीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब कुराहरू माग्दछन् । [४:३]