ne_tq/jas/04/01.md

380 B

विश्‍वासीहरूका बिचमा झगडा र विवादको स्रोत के हो भनी याकूब भन्छन् ?

झगडा र विवादको स्रोत तिनीहरूको बिचमा सङ्घर्ष गर्ने खराब अभिलाषाहरू हो । [४:१]