ne_tq/jas/03/15.md

487 B

कस्तो खालको बानीले सांसारिक, अनात्मिक र शैतानिक विवेकलाई प्रतिबिम्बित गर्दछ ?

तिक्‍त ईर्ष्या र स्वार्थी अभिलाषा भएको मानिससँग भएको विवेक सांसारिक, अनात्मिक र शैतानिक हुन्छ । [३:१५-१६]