ne_tq/jas/03/03.md

531 B

एउटा सानो चिजले ठुलो चिजलाई नियन्‍त्रण गर्न सक्छ भनेर बयान गर्नको निम्ति याकूबले कुन-कुन दुईवटा उदाहरणको प्रयोग गरेका छन् ?

याकूबले घोडाको लगाम र पानी जहाजको पतवारको उदाहरणको प्रयोग गरेका छन् । [३:३-४]