ne_tq/jas/03/02.md

625 B

कसले ठक्‍कर खान्छ र कति किसिमले ?

हामी सबै धेरै किसिमले ठक्‍कर खान्छौँ । [३:२]

कस्तो किसिमको मानिसले आफ्ना सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छ ?

जो मानिस आफ्नो वचनमा ठक्‍कर खाँदैन, त्यसले आफ्ना सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छ । [३:२]