ne_tq/jas/03/01.md

443 B

धेरै जना शिक्षक बन्‍नुहुँदैन भनेर याकूबले किन भनेका हुन् ?

धेरै जना शिक्षक बन्‍नुहुँदैन भनेर याकूबले भनेका हुन् किनभने तिनीहरूको इन्साफ अझ धेरै कडा तवरले हुनेछ । [३:१]