ne_tq/jas/02/23.md

508 B

अब्राहामको विश्‍वास र कामद्वारा धर्मशास्‍त्रको कुन वचन पुरा भयो ?

धर्मशास्‍त्रको यस्तो भन्‍ने वचन पुरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो ।” [२:२३]