ne_tq/jas/02/19.md

527 B

आफूसँग विश्‍वास छ भनेर दाबी गर्नेहरू र भूतात्माहरू दुवैले के विश्‍वास गर्दछन् ?

आफूसँग विश्‍वास छ भनेर दाबी गर्नेहरू र भूतात्माहरू दुवैले परमेश्‍वर एक मात्र हुनुहुन्छ भनेर विश्‍वास गर्दछन् । [२:१९]