ne_tq/jas/02/14.md

674 B

आफूसँग विश्‍वास छ भनी दाबी गर्ने, तर खाँचोमा परेकाहरूलाई सहायता नगर्नेहरूका विषयमा याकूब के भन्दछन् ?

याकूब भन्दछन्, कि आफूसँग विश्‍वास छ भनी दाबी गर्ने, तर खाँचोमा परेकाहरूलाई सहायता नगर्नेहरूसँग यस्तो विश्‍वास छ जसले तिनीहरूलाई बचाउन सक्दैन । [२:१४-१६]