ne_tq/jas/02/10.md

532 B

परमेश्‍वरको व्यवस्थाको एउटै मात्र कुराको उल्लङ्घन गर्नेचाहिँ के कुराको दोषी हुन्छ ?

परमेश्‍वरको व्यवस्थाको एउटै मात्र कुराको उल्लङ्घन गर्नेचाहिँ सारा व्यवस्थाको उल्लङ्घन गरेझैँ दोषी हुन्छ । [२:१०]