ne_tq/jas/02/07.md

393 B

धनीहरूले के गरिरहेका छन् भनी याकूब भन्दछन् ?

याकूब भन्दछन्, कि धनीहरूले भाइहरूलाई दमन गरिरहेका छन् र परमेश्‍वरको नाउँको निन्दा गरिरहेका छन् । [२:६-७]