ne_tq/jas/01/27.md

461 B

परमेश्‍वरको सामु पवित्र र निष्कलङ्क धर्म के हो ?

परमेश्‍वरको सामु पवित्र र निष्कलङ्क धर्म भनेको अनाथ र विधवाहरूलाई सहायता गर्नु, र आफैँलाई यस संसारको पापबाट बचाउनु हो । [१:२७]