ne_tq/jas/01/19.md

445 B

याकूबले हाम्रो सुन्‍ने, बोल्ने र भावनाको बिषयमा हामीलाई के गर्नू भनेर भन्छन् ?

याकूबले हामी सबै सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ भनेर भन्छन् । [१:१९]