ne_tq/jas/01/06.md

389 B

शङ्का गरेर माग्‍नेले के कुरा प्राप्‍त गर्ने आशा गर्नुपर्छ ?

शङ्का गरेर माग्‍नेले परमप्रभुबाट कुनै पनि कुरा प्राप्‍त गर्छु भनेर आशा नगरोस् । [१:६-८]