ne_tq/isa/66/23.md

4 lines
471 B
Markdown

# मानिसहरूले महिना देखि अर्कोसम्म र एक शबाथ-दिनदेखि अर्कोसम्म के गर्नेछन्?
मानिसहरूले महिना देखि अर्कोसम्म र एक शबाथ-दिनदेखि अर्कोसम्म परमप्रभुकहाँ आउनेछन् र दण्डवत गर्नेछन् ।