ne_tq/isa/66/18.md

650 B

परमप्रभुले सबै जातिहरू र भाषाहरू किन भेला गर्नुहुनेछ?

तिनीहरू आई उहाँको महिमा देख्न सकून ताकि केही बाँचेकाहरू आफ्ना जातिहरू कहाँ फर्कि जातिहरूका माझमा परमप्रभुको महिमा घोषणा गर्न सकून् भनेर परमप्रभुले सबै जातिहरू र भाषाहरू भेला गर्नुहुनेछ ।