ne_tq/isa/66/12.md

398 B

परमप्रभुले यरूशलेममाथि के फिंजाउन लाग्नुभएको छ?

परमप्रभुले यरूशलेममाथि समृद्धिलाई नदिझैँ र जातिहरूका धनलाई उर्लेको खोलाझैं फैलाउन लाग्नुभएको छ ।