ne_tq/isa/66/10.md

1.1 KiB

यरूशलेमलाई प्रेम गर्ने सबैजना किन त्यससित आनन्दित पर्छ र तिनको निम्ति खुशी हुनुपर्छ?

यरूशलेमसित आनन्दित हुनुपर्छ र त्यसको निम्ति खुसी हुनुपर्छ किनकि तिमीहरू खानेछौ र तृप्‍त हुनेछौ । तिनको प्रशस्तताको महिमासित आनन्दित हुनेछौ त्यसैले हामी यरूशलेमसित आनन्दित हुनुपर्छ र तिनको निम्ति खुशी हुनुपर्छ । त्यसका स्तनहरूले तिमीहरूलाई सान्त्वना दिनेछ, किनकि तिमीहरू आघाउञ्‍जेल ती पिउनेछौ र त्यसको महिमाको प्रशस्ततासँगै खुसी हुनेछौ ।