ne_tq/isa/66/03.md

816 B

परमप्रभुले मानिसको पाखण्डीपन देखाउन के उदाहरणहरू दिनुहुन्छ?

परमप्रभु भन्नुहुन्छ कि गोरु मार्छ त्यसले मानिसको हत्या पनि गर्छ । जसले थुमा बलि चढाउँछ, त्यसले कुकुरको घाँटी पनि भाँच्छ । जसले अन्‍नबलि चढाउँछ त्यसले सुँगुरको रगत पनि चढाउँछ र जसले सम्झना स्वरूप धूप चढाउँछ, त्यसले दुष्‍टतालाई पनि आशिष् दिन्‍छ ।