ne_tq/isa/66/02.md

590 B

स्वर्ग र पृथ्वी कसले बनायो?

परमप्रभुले यी सबै कुराहरू आफ्नै हातले बनाउनुभयो ।

परमप्रभुले कस्तो प्रकारको मानिसलाई स्याबसी दिनुहुन्छ?

परमप्रभुले आत्मामा तोडिएको र चूर्ण भएको र उहाँको वचनमा काप्नेलाई स्याबसी दिनुहुन्छ ।