ne_tq/isa/65/25.md

485 B

परमप्रभुका सबै पवित्र पहाडमाथि जनावरहरूको बारेमा के भिन्न हुनेछ?

अब उप्रान्त जनावरले एक अर्कालाई हानी वा नाश गर्नेछैन । ब्वाँसो र थुमा सँगै चर्नेछन् र सिंहले गोरुले झैं पराल खानेछ ।