ne_tq/isa/65/24.md

574 B

परमप्रभुले नयाँ आकाश र नयाँ पृथ्वीमा आफ्ना मानिसहरूलाई कहिले सुन्नुहुनेछ र जवाफ दिनुहुनेछ?

तिनीहरू बोल्दै गर्दा नै परमप्रभुले तिनीहरूलाई सुन्नुहुनेछ र तिनीहरूले पुकार्न अगि नै उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछ ।